काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा रमेश लम्साललाई नियुक्त गरेको छ । अर्थमन्त्रालयले सरकारी प्रतिनिधिको रुपमा लम्साललाई सञ्चालकमा नियुक्त गरेको स्रोतले बतायो । लम्साल पुनर्बीमा कम्पनीको संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन् । दुई दशकभन्दा...बाँकी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिन ५५ हजार २ सय ८४ जनाले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बिहीबार साढे ४ बजेसम्ममा ५५ हजार २ सय ८४...बाँकी
काठमाडौं । सिटिजन लाईफको मार्केटिङ विभागको प्रमुखमा भुषण रिमाललाई बढुवा गरिएको छ । सो कम्पनीका मार्केटिङ प्रमुख कवि फुयालले दिएको राजिनामा स्वीकृत गरी रिमाललाई मार्केटिङ प्रमुखको जिम्मेवारी तोकिएको सिटिजन लाईफले जनाएको छ । यसअघि मध्ये...बाँकी
काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीमा नयाँ सिईओ नियुक्ति गर्ने प्रक्रिया अघि बढेकोे छ । साउन अन्तिम साता बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सिटिजन लाईफ इन्स्योरेन्समा मार्केटिङ् प्रमुख पदमा कार्यरत कवि फुयाँललाई सिईओ नियुक्त गर्ने...बाँकी
Posted by Shiva Basnet |
विमा काठमाडौं । बीमा समितिले बीमाङ्कीय मूल्याङ्कनसम्बन्धी एकीकृत निर्देशिका जारी गरेकोछ । बीमाङ्कीय मूल्याङ्कन निर्देशिका–२०७६ र सोल्भेन्सी मार्जिन निर्देशिका–२०७० लाई एकीकृत गर्दै नयाँ निर्देशिका जारी गरेको हो । ‘जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्याङ्कनसम्बन्धी निर्देशिका–...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेको छ । राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अन्तर्गत संगठित संस्थानले कोरोना महामारीका बीचमा पनि जीवन बीमाको व्यवसायमा उल्लेख्य प्रगति हासिल गर्न सफल भएको...बाँकी
Posted by Shiva Basnet |
विमा काठमाडौं । प्रिमियर इन्स्योरेन्सले गत आवको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा ४५.६९ प्रतिशत मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले कोरोना महामारीका बीचमा पनि ११ करोड...बाँकी
Posted by Shiva Basnet |
विमा आईपीओको बारेमा सम्पूर्ण जानकारी यस प्रकार रहेको छः काठमाडौं । प्रति साधारण शेयर रु १०० अंकित दरको २,१०,००,००० कित्ता मध्ये जारी पूँजीको ३० प्रतिशत अर्थात ६३,००,००० कित्ता साधारण शेयर मध्ये ५ प्रतिशत अर्थात ३,१५,००० कित्ता शेयर...बाँकी
काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । चौथो बार्षिकोत्सवको अवसरमा कम्पनीले औपचारिक कार्यक्रम नगरे पनि आन्तरिक रुपमा केक काट्नेलगायतका विविध कार्यक्रम गरेर मनाउने जनाएको छ ।...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफले चौथो त्रैमासको अवधिसम्ममा १ अर्ब ५७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत वर्षको सोही अवधिमा १ अर्ब ३३ करोड रुपैयाँ खुद बीमा शुल्क...बाँकी