News Portal

  • गृहपृष्ठ विमा, समाचार

    २८० रुपैयाँमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५ लाख ३३ हजार कित्ता सेयर बिक्रीमा

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सवा ५ लाख बढी कित्ता सेयर बिक्रीमामा राखेको छ । कम्पनीको संस्थापक समूहको ५ लाख ३३ हजार ८६५ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । बिक्रीमा राखिएको उक्त सेयरको...बाँकी

    राष्ट्र बैंकले बोलकबोल माध्यमबाट विकास ऋणपत्र २०८८ ‘घ’ बिक्री गर्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले ८ वर्ष अवधिको विकास ऋणपत्र २०८८ ‘घ’ बोलकबोल माध्यमबाट बिक्री गरेर १० अर्ब आन्तरिक ऋण उठाउन लागेको...बाँकी

    गरिमा विकास बैंकद्धारा तीन क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । गरिमा विकास बैंकले पश्चिमका तीन क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वित्तीय जागरुकता सम्बन्धी जानकारी विद्यालय स्तरबाट नै सुरु हुनुपर्दछ भन्ने उद्देश्यका साथ कास्की, पर्वत र बागलुङ जिल्लाका क्याम्पसहरुमा बृहत्...बाँकी

    मुक्तिनाथ विकास बैंकका ग्राहकलाई लिफान नेपालको ईभि स्कुटरको खरिदमा विशेष छुट

    काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई लिफान नेपालको ईभि स्कुटरहरुको खरिदमा विशेष छुट हुने भएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकलाई थप सेवा दिन नागपोखरीमा मूख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रीक स्कुटरको आधिकारिक...बाँकी

    लक्ष्मी सन्‌राइज बैंकले ल्यायो ‘दशैँ आयो’ योजना

    काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले ‘दशैँ आयो’ योजना ल्याएको छ । उत्साह र उमङ्ग सहित मनाइने महान चाड दशैँलाई लक्षित गरी विभिन्न अफरहरु सहित लक्ष्मी सन्‌राइज बैंकले ‘दशैँ आयो’ योजना ल्याएको छ । दशैँको उपलक्ष्यमा...बाँकी

    ग्लोबल आइएमई बैंकले २५ मिलियन डलर क्लाइमेट फन्डको ऋण लिँदै, स्वच्छ उर्जामा लगानी गर्ने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड (जीसीपीएफ), लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । दुईपक्षबिच यससम्बन्धी सहमती पत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान भइसकेको छ । उक्त ऋणले बैंकको...बाँकी

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद लाभांश कति ?

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २३ गते बसेको बैठकले गत वर्षको नाफाबाट ११.०५ को लाभांश घोषणा गर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्ष...बाँकी

    महँगो ब्याज, महँगो कर र कसिला नीतिले पिल्सिएको अर्थतन्त्र

    मुलुकको अर्थतन्त्रको ८१.५५ प्रतिशत हिस्सा ओगट्ने र ८६ प्रतिशत रोजगार प्रदान गर्ने निजी क्षेत्र आजको कार्यक्रममा सहभागी छ । नेपालको आर्थिक परिदृश्य छर्लङ पार्ने, यो जतिको प्रभावकारी मन्च अरु नहोला । जति भावना यहाँ व्यक्त...बाँकी

    हिमालयन बैंकले प्रहरीलाई दियो ५ थान गोप्रो क्यामेरा

    काठमाडौं । हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंलाई २ लाख ६७ हजार ५ सय रुपैयाँबराबरको इन्स्टा ३६० चेस्ट स्ट्रापसहित पाँच थान गोप्रो हिरो ९ क्यामेरा हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी परिसर...बाँकी

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २० गते बिर्तामोड र इटहरी छेत्रको संयुक्त रुपमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । ३०० जना भन्दा बढी अभिकर्ताको उपस्थिति भएको उक्त कार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०७/९८०...बाँकी