News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, समाचार

    राजस्व चुहावट नियन्त्रणमा ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण र कर परिपालनालाई प्रभावकारी बनाउन ‘मिसन मोड’ मा आधारित नयाँ कार्यदिशा अख्तियार गरेको छ । बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेको अध्यक्षतामा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको...बाँकी

    सरकारी विज्ञापन निजी सञ्चार माध्यमलाई रोक्ने निर्णय सच्चाउन प्रेस युनियनको माग

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सूचना तथा विज्ञापन केवल सरकारी तथा सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्रै प्रकाशन र प्रसारण गर्न निर्देशन दिएपछि नेपाल प्रेस युनियनले गम्भीर आपत्ति जनाएको छ । युनियनले शुक्रबार जारी...बाँकी

    सरकारले निजी मिडियाको घाँटी निमोठ्ने प्रयास गरेको पत्रकार महासंघको आरोप

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खरिदसम्बन्धी सूचनाहरू केवल सरकारी स्वामित्वका सञ्चारमाध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न दिएको निर्देशनले प्रेस स्वतन्त्रता र सूचनाको अधिकारमाथि गम्भीर प्रश्न उठाएको छ । चैत १८ गतेको निर्णयअनुसार जारी...बाँकी

    नेपाल निर्माण व्यवसायी महासंघको चुनाव सकियो, मतगणना सुरु

    काठमाडौं  । नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान) को नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ। जारी अधिवेशनअन्तर्गत भएको निर्वाचनमा दुई प्रमुख प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । मतदान सकिए लगत्तै  मतगणना सुरु भएको महासंघले...बाँकी

    सिमराको पाँचतारे होटल अब अन्तर्राष्ट्रिय ब्रान्ड: लेमन ट्रीसँग व्यवस्थापन सम्झौता

    काठमाडौं । बाराको सिमरास्थित पाँचतारे होटल इक्षा लिमिटेड र चर्चित भारतीय होटल ब्रान्ड लेमन ट्रीबीच होटल व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ । बिहीबार (आज) भारतको नयाँ दिल्ली स्थित लेमन ट्रीको मुख्यालयमा आयोजित विशेष कार्यक्रममा उक्त...बाँकी

    मुलुकमा ८ महिनामा भित्रियो साढे १४ खर्ब रेमिट्यान्स, अन्य आर्थिक र वित्तीय सूचक कस्ता ?

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को ८ महिना फागुनसम्म मुलुकमा साढे १४ खर्ब रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुनसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार विप्रेषण...बाँकी

    नासा सेक्युरिटिजले सुरु गर्यो ग्राहकका लागि मार्जिन ट्रेडिङ कारोबार सुविधा, के-के छन् विशेषता ?

    काठमाडौं । नासा सेक्युरिटिज कम्पनीले मार्जिन ट्रेडिङ सुविधा सञ्चालनमा ल्याएको छ। नियामक निकायले मार्जिन कारोबार कार्यप्रक्रिया लागू गरेलगत्तै यो सेवा लागू गर्ने नासा सेक्युरिटिज नेपालकै पहिलो ब्रोकर कम्पनी बनेको छ। मार्जिन ट्रेडिङ सुविधा प्रदान गर्न...बाँकी

    हेमराज ढकाल समुह बन्यो बलियो, बस्तुगततर्फ नरेशलाल समुहले क्लिनस्वीप गर्दै

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा हेमराज ढकाल समुह बलियो बन्न पुगेको छ । निर्वाचनमा तटस्थ बस्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल समुहले हेमराज ढकालको समुहलाई खुलेरै समर्थन गरेपछि सो समुह बलियो भएको हो...बाँकी

    नबिल बैंकको ८ प्रतिशत लाभांश दरको अग्राधिकार सेयरको दोस्रो बजारमा कारोबार सुरु

    काठमाडौं । नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य ५ अर्ब रुपैयाँ भएको पाँच करोड कित्ता...बाँकी

    नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्ने, ग्राहकलाई निःशुल्क फोरजी सिम लिन आग्रह

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो सेवालाई थप आधुनिक र गुणस्तरीय बनाउने उद्देश्यका साथ निकट भविष्यमा थ्रीजी सेवालाई क्रमिक रूपमा बन्द गर्ने प्रक्रिया अगाडि बढाएको छ । पुरानो प्रविधिलाई हटाएर नयाँ र द्रुत गतिको फोरजी सेवामा...बाँकी