News Portal

  • गृहपृष्ठ शेयरबजार, समाचार

    उच्च अंकले घटेको बजारमा आज यी १० कम्पनीको सर्वाधिक कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा भीषण पहिरो गएको छ। नेप्से परिसूचक १०५.५ अंकले घटेर २६७६.६८ को विन्दुमा झरेको हो। उच्च अंकले बजार घट्दा नेप्से उपसमूहमा रहेका सबै १३ समूह घटेका छन्।...बाँकी

    नेप्सेमा उच्च गिरावट हुँदा पनि ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट

    काठमाडौं । आज नेप्से परिसूचक १०५ दशमलव ५० अंकले घटेर २,६७६ को विन्दुमा कायम भएको छ । आज ७ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २६१ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा...बाँकी

    सामसङ नेपालले Galaxy A57 5G र Galaxy A37 5G सार्वजनिक गर्दै, अफरसहित प्रि-अर्डर सुरु

    काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ A सिरिज—Galaxy A57 5G र Galaxy A37 5G—को प्रि-अर्डर खुला गरेको छ। यी डिभाईसहरुमा अझ आकर्षक डिजाइन, स्मार्ट क्यामेरा प्रणाली र उन्नत सफ्टवेयर टुलहरू समावेश गरिएको छ। पेशेवर, विद्यार्थी...बाँकी

    नेपाल बीमा प्राधिकरणद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अन्तर्क्रिया सम्पन्न

    काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा चैत २१ गते बर्दिवासमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी दुईदिने अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका...बाँकी

    नेशनल लाइफ इटहरी शाखाका उत्कृष्ट अभिकर्ताहरु सम्मानित

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी इटहरी शाखामा आवद्ध उत्कृष्ट अभिकर्ताहरु सम्मानित भएका छन् । आर्थिक वर्ष २०८१,०८२ अन्र्तगत वार्षिक कार्यक्रम अनुसार अभिकर्ता भेला तथा सम्मान कार्यक्रम आयोजना गरी उत्कृष्ट अभिकर्ताहरु सम्मानित भएका हुन् ।...बाँकी

    प्रतिनिधि सभाबाट अर्याल सभामुख निर्वाचित भएको औपचारिक घोषणा हुने

    काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १२ बजे बस्न लागेको हो । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बस्ने...बाँकी

    २३.९३ लाख किसान अनलाइनमा सूचीकृत, कात्तिकदेखि बन्द प्रणाली ५ महिनापछि सुचारु

    काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ५ महिनापछि किसानलाई पुनः सूचीकरण गर्न सुरु गरेको छ । किसानलाई परिचयपत्रसहित विभिन्न सेवा सुविधा अनुदान उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि गत कात्तिक...बाँकी

    टायल उद्योगमा कजारियाको दबदबा : लगातार १४ पटक ‘सुपरब्रान्ड’सहित ‘एनएस क्वालिटी अवार्ड २०२६’ बाट सम्मानित

    काठमाडौं । कजारियाले विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय र राष्ट्रिय मान्यताहरू प्राप्त गर्दै आफ्नो उत्कृष्टताको विरासतलाई थप सुदृढ बनाएको छ । प्राविधिक नवप्रवर्तन र ठूलो उत्पादन क्षमताका आधारमा आफूलाई विश्वकै ८औं ठूलो टायल उत्पादक कम्पनीका रूपमा स्थापित...बाँकी

    अर्थमन्त्री डा. वाग्लेले गरे एक सातामै तीन दर्जन काम

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यभार सम्हालेको पहिलो साता आर्थिक सुधार, प्रशासनिक शुद्धीकरण र आगामी बजेटको तयारीमा तीव्र सक्रियता देखाएका छन् । पदबहालीका क्रममा गरेका नीतिगत निर्णयदेखि कर्मचारी प्रशासनमा मेरिट (योग्यता) को कार्यान्वयनसम्मका...बाँकी

    एशियन लाइफ इन्स्योरेन्स १९ औँ वर्षमा प्रवेशः १८ वर्षमा उल्लेख्य प्रगति

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको १९ औँ वर्षमा प्रवेश गरेको छ। डेढ दशकभन्दा लामो व्यवसायिक यात्रा तय गरेको कम्पनीले यस सुखद् अवसरमा आफ्ना बीमित, अभिकर्ता, कर्मचारी तथा सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्दै १८...बाँकी