News Portal

  • गृहपृष्ठ रोजगार, समाचार

    उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको अध्यक्षमा धनबहादुर रावत सर्वसम्मत

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको अध्यक्षमा धनबहादुर रावत चयन भएका छन् । सोमबार वीरेन्द्रनगरमा सम्पन्न नवौं सभाबाट रावत अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा जिल्ला नगर तर्फबाट सुधन श्रेष्ठ, एशोसिएटबाट कुलबहादुर...बाँकी

    पर्यटन बोर्डको स्वागत कार्यक्रममा मन्त्री पौडेलले दिए परिणाममुखी काम गर्न निर्देशन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटन क्षेत्रमा सुधार आवश्यक रहेको बताएका छन् । नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको स्वागतमा कार्यक्रममा उनले सरकार फेरिएसँगै कार्यशैली पनि रुपान्तरण हुनुपर्ने बताए ।...बाँकी

    हिमालयन लाइफको अध्यक्षमा नारायण बजाज नियुक्त

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले बजाजलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले उनलाई लक्ष्मी कर्प नेपालका तर्फबाट सञ्चालक समितिमा रिक्त संस्थापक समूहबाट...बाँकी

    नेशनल लाइफ बिराटनगर शाखामा आवद्ध उत्कृष्ट अभिकर्ताहरु सम्मानित

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी बिराटनगर शाखामा आवद्ध उत्कृष्ट अभिकर्ताहरु सम्मानित भएका छन् । आर्थिक वर्ष २०८१/०८२मा अत्यन्तै मेहनत का साथ विभिन्न बिधामा उत्कृष्ट हुँदै बिराटनगर शाखामा आयोजित वार्षिक कार्यक्रम अनुसार शाखा प्रमुख अमित...बाँकी

    गरिमा विकास बैंकको ६३ हजार २०० कित्ता शेयर बिक्रीमा

    काठमाडौं । गरिमा विकास बैंकको ६३ हजार २०० कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीबाहेकका अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।...बाँकी

    भौतिक पूर्वाधारमन्त्री लम्सालसँग निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको भेट

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको छलफलमा...बाँकी

    गोकर्णेश्वर नगरपालिकाको नगर अस्पतालले बिदाको दिन पनि सेवा दिने

    काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको नगर अस्पतालले शनिवार बाहेक अन्य सार्वजनिक बिदाको दिन पनि सेवा दिने भएको छ । नगरपालिकाले आइतबार सूचना जारी गर्दै शनिबारबाहेक अन्य दिन नियमित रूपमा अस्पताल सञ्चालन हुने जनाएको हाे । सूचनाअनुसार...बाँकी

    रास्वपाका सांसद डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित

    काठमाडौं । रास्वपाका सांसद डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा भएको छ । आज बसेको संसद बैठकको अध्यक्षता गरेका अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । सुभामुखमा अर्यालको मात्रै उम्मेदवारी...बाँकी

    महिला समूहसँग नेपाल बीमा प्राधिकरणद्वारा बीमा अन्तर्क्रिया सम्पन्न

    काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगरका स्थानीय महिला समूहसँग शनिबार बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ । महिलाहरूमा बीमाको आवश्यकता र महत्वबारे जनचेतना अभिवृद्धि गराउने उद्देश्यले कार्याक्रम आयोजना...बाँकी

    हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले अब साताको दुई दिन बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो। यो निर्णय भोलिदेखि नै लागू हुनेछ। सरकारी कार्यालय र शैक्षिक संस्थामा...बाँकी