News Portal

  • गृहपृष्ठ आइपिओ, समाचार

    कालिन्चोक हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत २५ गते अन्तिम दिन रहेको छ । चैत २२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी...बाँकी

    आजसम्म शेयर किन्नेले प्रभु इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउने

    काठमाडौं । प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश र सभा प्रयोजनार्थ कम्पनीले चैत २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज चैत २५ गतेसम्म कायम शेयरधनीहरुमात्रै...बाँकी

    सन नेपाल लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा कवि फुयाँल नियुक्त

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कवि फुयाँललाई नियुक्त गरेको छ । चैत २४ गते बसेको सञ्चालक समितिले बैठकले फुयाँललाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । तत्कालीन...बाँकी

    टौरियन एमपिएस लिमिटेडको आधिकारिक डिलरमा आरबीजी इन्टरनेसनल नियुक्त

    काठमाडौं । क्रसिङ, स्क्रिनिङ तथा मटेरियल प्रोसेसिङ उपकरण निर्माणमा विश्वव्यापी पहिचान बनाएको टौरियन एमपिएस लिमिटेडले नेपालका लागि आरबीजी इन्टरनेशनल प्रालिलाई आफ्नो आधिकारिक विक्रेता नियुक्त गरेको छ । मंगलबार काठमाडौंको होटल बराही प्लाजामा आयोजित एक कार्यक्रमका...बाँकी

    उद्योगी–व्यवसायीको सुझावसहित बजेट तयारी प्रक्रिया अघि बढ्दै

    काठमाडौं । आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाका सन्दर्भमा मोरङ उद्योग व्यापार संघमा बृहद् छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा संघको ‘समृद्धि हल’मा आयोजित उक्त कार्यक्रम नेपाल सरकार,...बाँकी

    योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त, व्यवस्थापन र अर्थ नीतिमा अब्बल

    काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले भट्टलाई उपाध्यक्ष नियुक्त गरेको हो। भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। उनी गभर्नरका लागि अगाडि सारिएका थिए।...बाँकी

    सचिन ढकाल सहितको अब्बल र बलियो बन्यो ज्योत्सना समुह

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको सरागर्मी बढ्दै जादा एशोसिएट्सतर्फ ज्योत्सना श्रेष्ठको टीम बलियो बन्न पुगेको छ । प्रोक्सी वारमा चल्दै आएको महासंघको एशोसिएट्सर्फको निर्वाचन उपाध्यक्षका उम्मेदवार ज्योत्सना समुहमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका...बाँकी

    स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोसमार्फत रणनीतिक साझेदारी

    काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) र सिटी टेक ग्रुप प्रालिबीच डिजिटल भुक्तानी क्षेत्रलाई थप सुदृढ बनाउने उद्देश्यसहित रणनीतिक साझेदारी सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि सिटी टेकको हार्डवेयर ‘फिनपोस’ मा एससीटीको प्लेटफर्ममार्फत भुक्तानी स्वीकार...बाँकी

    किरण पण्डित बने राष्ट्र बैंकको डेपुटी गभर्नर

    काठमाडौं । मन्त्रिपरिषद बैठकले किरण पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त छ । आज (मंगलबार) बसेको बैठकले उनलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।...बाँकी

    सिद्धार्थ बैंकका ग्राहकलाई नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा ५० प्रतिशतसम्म छुट

    काठमाडौं । सिद्धार्थ बैंक र नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजबीच सम्झौता सम्पन्न भएको छ । जसअन्तर्गत बैंकका ग्राहकहरूले विभिन्न स्वास्थ्य सेवामा छुट पाउने भएका छन् । सम्झौताअनुसार जमलस्थित नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा बैंकको कार्ड वा मोबाइल बैंकिङ...बाँकी