News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    प्रभु बैंकले रु. ५ अर्बको अग्राधिकार शेयर जारी गर्ने, लाभांश दर कति ?

    काठमाडौं । प्रभु बैंकले ५ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ। बैंक सञ्चालक समितिको बैठकले विशेष साधारणसभा र नेपाल राष्ट्र बैंकलगायतका नियमनकारी निकायको स्वीकृतिमा अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो।...बाँकी

    सानिमा जिआइसी इन्स्योरेन्सद्वारा विद्यालयलाई कम्प्युटर र खानेपानी फिल्टर हस्तान्तरण

    काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित श्री गङ्गामाला आधारभूत विद्यालय लाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ। कम्पनीले विद्यालयलाई ४ थान कम्प्युटर तथा विद्यार्थीहरूको लागि आवश्यक १...बाँकी

    विभिन्न कार्यक्रम गरी जनउत्थान सामुदायिक लघुवित्तले मनायो १६औं वार्षिकोत्सव

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाद्वारा संस्था स्थापनाको १६औं वार्षिकोत्सव बृहत रक्तदान कार्यक्रम सम्पन्न गरि मनाएको छ । संस्थाको केन्द्रीय कार्यालयको आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं. १० का कार्यवाहक अध्यक्ष रमेश प्रसाद अधिकारीको प्रमुख...बाँकी

    डिजिटल सुरक्षादेखि बचतसम्म : फोनपेले दियो विद्यार्थीलाई वित्तीय शिक्षा

    काठमाडौं । फोनपेले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गरेको छ । ‘स्मार्ट मनी टक्स’ भन्ने मूल सन्देशलाई केन्द्रमा राख्दै सञ्चालन गरिएको अभियानमार्फत युवापुस्तालाई जिम्मेवार वित्तीय व्यवहार, डिजिटल सुरक्षा तथा...बाँकी

    कामना सेवा विकास बैंकको स्वास्थ्य शिविरमा ६ सयभन्दा बढीले लिए सेवा

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रूपन्देही जिल्लाको सियारी गाउँपालिका–६, बर्दहवास्थित दुर्गा देवी माध्यमिक विद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति रोग, नाक–कान–घाँटी, आन्तरिक...बाँकी

    नेजा स्थापना दिवसःनेपालमा प्रवासी लगानी विषयक अन्तर संवाद देखि रक्तदानसम्म

    काठमाडौं । उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ  स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ। नेजाले टेक्ससको ड्यालसमा अप्रिल १८ र १९ तारिखमा विविध कार्यक्रम आयोजना गरी १९...बाँकी

    अस्पताल सेवा सुधार कार्यविधि जारी

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री, पहुँचयोग्य प्रभावकारी बनाउन कार्यविधि जारी गरिएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य...बाँकी

    पेशागत बीमा अभिकर्ता संघको अध्यक्षमा खत्री निर्विरोध, कार्यसमितिमा अरू को को चुनिए ?

    काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको आठौँ राष्ट्रिय महाधिवेशनले ओम बहादुर खत्रीको नेतृत्वमा सर्वसम्मतरूपमा नयाँ कार्यसमिति चयन गरेको छ। काठमाडाैंमा चैत्र २७ र २८ गते आयोजित महाधिवेशनले खत्रीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको...बाँकी

    हिमालयन बैंकको साढे १८ करोड रुपैयाँ ऋण तिर्न सिटी सेन्टरलाई ७ दिने अल्टिमेटम

    काठमाडौं । सिटी सेन्टर हस्पिटल प्रालिलाई ७ दिनभित्र ऋण तिर्न ताकेता गरेको छ । ऋण असुली न्यायाधिकरणले (वादी) हिमालयन बैंक (साबिक सिभिल बैंक) को ऋण चुक्ता गर्न सिटी सेन्टर हस्पिटल लगायत ऋणी (प्रतिवादी)लाई ७ दिनको अल्टिमेटम दिएको...बाँकी

    छानबिनका लागि म तयार छु, मेरै पालामा निर्णय भएको हो : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू कुनैपनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन् । शनिबार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको...बाँकी