News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, समाचार

    अपाचे रेसिङ एक्सपेरियन्सका विजेताहरूलाई टीभीएस मोटरले गर्यो सम्मान

    काठमाडौं । नेपालका लागि टीभीएस मोटरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे रेसिङ एक्सपेरियन्सको पुरस्कार वितरण गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली राइडरहरूलाई सम्मान र पुरस्कार वितरण...बाँकी

    बीमकको आन्तरिक लेखापरीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहीबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकको आन्तरिक लेखापरीक्षण सम्बन्धी छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्राधिकरणले जारी गरेको बीमकको आन्तरिक लेखापरीक्षण निर्देशिका, २०७९ लाई समयसापेक्ष परिमार्जन...बाँकी

    माछापुच्छ्रे बैंकको एमबीएल आईटी कर्जा योजना सार्वजनिक, आईटी उद्यमीलाई सहज वित्तीय पहुँच

    काठमाडौं । माछापुच्छ्रे बैंकले ‘एमबिएल आईटी कर्जा’ नामक नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । सूचना प्रविधि क्षेत्रमा संलग्न व्यवसायी तथा उद्यमीहरूलाई सशक्त बनाउने उद्देश्यसहित सुरु गरिएको यस योजनाले आईटी क्षेत्रमा भइरहेका नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका...बाँकी

    सानिमा बैंकको नाफामा उल्लेख्य वृद्धि, लाभांश क्षमता १८% माथि

    काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिना चैतसम्म बैंकले २ अर्ब ३५ करोड २ लाख रुपैयाँ...बाँकी

    मञ्जुश्री फाइनान्सको करिब २८% ले बढ्यो नाफा, वितरणयोग्य मुनाफा साढे ३० करोड माथि

    काठमाडौं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार संस्थाले तेस्रो त्रैमाससम्म २१ करोड ८९ लाख खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो...बाँकी

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष आचार्यले गरे पदभार ग्रहण

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्यले पदभार ग्रहण गरेका छन् । बुधबार (आज) बुद्धनगरस्थित कार्यालयमा पुगी उनले पदभार ग्रहण गरेका हुन् । साथै समितिका सदस्यद्वय नवराज सिम्खडा र रोशनबहादुर शाक्यले पनि पदभार...बाँकी

    सीमाभित्र रहेर बजेट ल्याउनुपर्ने बाध्यता सरकारलाई छ : उपाध्यक्ष भट्ट

    काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले मुलुकमा सहज अवस्था नरहेको बताउँदै सीमा भित्र बाँधिएर सरकारले बजेट ल्याउनुपर्ने अवस्था रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै...बाँकी

    प्रभु इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ९ प्रतिशत लाभांस पारित

    काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार (आज) सम्पन्न बार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ९.१५७ प्रतिशत लाभांश पारित गरेको छ । साधारण सभाले गत आवको...बाँकी

    कर्जा व्यवस्थापन सुधार्न नेरुडे मिर्मिरेको देशव्यापी तालिम अभियान

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्ड सहायक कर्मचारीहरूका लागि कर्जा अनुशासन तथा फिल्ड कार्य सम्पादन अभिवृद्धि सम्बन्धि २ दिवसीय तालिम सम्पन्न गरेको छ । कोशी प्रदेश कार्यक्षेत्र अन्तर्गतका ६७ वटा शाखा कार्यालयका...बाँकी

    नेशनल लाईफ र ग्राण्डी अस्पतालबीच सम्झौता, बीमा प्रस्तावकलाई छिटो मेडिकल सेवा

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा प्रस्तावक तथा कर्मचारीका लागि सहुलियत र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ग्राण्डी इन्टरनेशनल हस्पिटल सँग मेडिकल सेवा सम्बन्धी सम्झौता गरेको छ । मिति २०८३ वैशाख ९...बाँकी