News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    राष्ट्रपतिबाट अर्को अध्यादेश जारी, कुन हो ?

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडैलले आज केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ०८३ जारी गरेका हुन्। यसअघि राष्ट्रपतिले ६ वटा अध्यादेश...बाँकी

    बीमा साक्षरता किन आवश्यक ? कसका लागि महत्वपूर्ण ?

    काठमाडौं । तपाइँ व्यापार–व्यवसाय गरिरहनुभएको छ वा तयारी गरिरहनु भएको छ ? त्यसो हो भने तपाइँसँग बीमा पनि हुनुपर्छ। योसँगै तपाइँका लागि बीमा साक्षरताको आवश्यकता पनि पर्छ। सामान्यतया व्यापार–व्यवसायका लागि गरिने बीमाले तपाइँको कम्पनीलाई सम्भावित...बाँकी

    नेपाल इन्स्योरेन्सद्वारा कृषि पशुपन्क्षी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि, पशुपन्क्षी तथा जडिबुटी बीमा अभिकर्ता तालिम तथा बीमा शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कंचनपुर स्थित महेन्द्रनगरको होटल कलशमा बैशाख १८ गतेदेखि बैशाख २० गतेसम्म तिन दिने...बाँकी

    गभर्नरसहित राष्ट्र बैंक र सरकारी बैंकहरुका पदाधिकारीको पद सुरक्षित

    काठमाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार यो अध्यादेश जारी गरेका हुन्। यस अध्यादेश विभिन्न ११० वटा कानुन परिमार्जन गरिने भएको छ। जसबाट...बाँकी

    सामसङ नेपालको रेमिटमा बेनिफिट अभियान सुरु, यस्ता छन् विशेषता

    काठमाडौं । सामसुङ नेपालले ‘रेमिटमा बेनिफिट’ नामक विशेष उपभोक्ता अभियान औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र उनीहरूका परिवारलाई सम्मान गर्दै उनीहरूको रेमिट्यान्सलाई जीवनस्तर सुधार गर्ने अर्थपूर्ण अवसरमा रूपान्तरण गर्ने...बाँकी

    राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरे थप तीन वटा अध्यादेश

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन वटा अध्यादेश जारी गरेका छन् । उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, ०८३ र विश्वविद्यालयसम्बन्धी केही...बाँकी

    राज्य आतंकको ‘पर्याय’ बन्नु हुँदैनः भीष्मराज आङ्देम्बे

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउने नाममा राज्यले डोजर आतंक मच्चाइरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले अव्यवस्थित बस्ती हटाउने नाममा गरिएको...बाँकी

    हिमालयन डिष्टिलरीको नाफा १५.१५ प्रतिशत बढ्यो, ईपीएस ३०.७८ रुपैयाँ

    काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा १५.१५ प्रतिशत बढेर ८५ करोड १३ लाख ५ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७३ करोड...बाँकी

    सौराहामा रोयल टुलिप चितवनको आईपीओको तयारी सुरु

    काठमाडौं । चितवनको सौराहामा ५ तारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’ सञ्चालक केटीएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन (आइपीओ) गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । कम्पनीले आईपीओ जारी गर्न अनुमति माग्दै...बाँकी

    नेशनल लाइफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी सम्पन्न

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आन्तरिक पर्यटन प्रबद्धन गर्ने हेतुले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम चितवनको सौराह स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ । संस्कृती, सौहार्द...बाँकी