News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    एनआईसी एशिया बैंकको पुँजी २७.३७ अर्ब पुर्याउने

    काठमाडौं । हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित गर्न एनआईसी एशिया बैंकले साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको वैशाख २० गते बसेको बैठकले जेठ १८ गते बिहान ९ बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा...बाँकी

    समृद्धि फाइनान्सको अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का, फुकुवा सेवा सूचारु

    काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले धितो बन्धक सम्बन्धी रोक्का तथा फुकुवा सेवा अब पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँग भएको समझदारीपछि अबसम्म जग्गाधनी, ऋणी र वित्तीय...बाँकी

    व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १००% छुट दिने सिटिजन लाइफको घोषणा

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै आज वैशाख २२ गतेदेखि आउँदो जेठ २२ गतेसम्म व्यतित बीमालेख...बाँकी

    तामाङ दम्पतीले छोराको छेवरमा दिए ५ लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । पछिल्लो समय जन्मदिन, छेवर तथा अन्य सामाजिक उत्सवहरूमा महँगा उपहार वा भोजभतेर भन्दा पनि जीवन बीमा जस्ता दीर्घकालीन फाइदा हुने योजनाहरू उपहार दिने संस्कार बढ्दै गएको छ। यसैबीच दोलखाको चरिकोटका एक दम्पतीले आफ्नो...बाँकी

    हिमालयन इन्भेष्टमेन्ट बैंकरका सीईओ बर्खास्त

    काठमाडौं । हिमालयन इन्भेस्टमेन्ट ब्यांकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बर्खास्त भएका छन्। कम्पनीको बैशाख १७ गते बसेको सञ्चालक समिति बैठकले सीईओ सुमेर शमशेर राणालाई बर्खास्त गर्ने निर्णय गरेको हो। कम्पनीका अध्यक्ष कपिल दाहालका अनुसार...बाँकी

    फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा २०८३ वैशाख २१ गते दुहबी,सुनसरीको दिनेश स्मृति भवनमा सम्पन्न भएको छ ।  उक्त साधारण सभा उद्घाटन गर्दै पूर्व मन्त्री भगवती चौधरीले ग्रामीण महिला उत्सुकता...बाँकी

    ५० प्रतिशत हकप्रद सेयर जारी गर्न एनआईसी एशियालाई राष्ट्र बैंकको पूर्व-स्वीकृति

    काठमाडौं । एनआईसी एशिया बैंकलाई हकप्रद सेयर जारी गर्न पूर्वस्वीकृति प्रदान गरिएको छ । नेपाल राष्ट्र बैंकले वैशाख १ गते बैंकलाई २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न पूर्व स्वीकृति प्रादन गरेको हो । एनआईसी एशियाले...बाँकी

    सूर्यज्योति लाइफबाट एनआईसी एशिया बैंक बाहिरिने, १४.६४ करोडको सेयर बिक्रीमा

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सबाट एनआईसी एशिया बैंक बाहिरिने भएको छ । बैंकले आफ्नो स्वामित्व रहेको सेयर बिक्री गरेर सूर्यज्योति लाइफबाट बाहिरिने निर्णय गरेको हो । कम्पनीमा बैंकको ८ लाख ८७ हजार ८२५ कित्ता संस्थापक...बाँकी

    राष्ट्रिय सहकारी बैंकको डीसीईओ बने प्रकाश अधिकारी

    काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा प्रकाश कुमार अधिकारी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले अधिकारीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले सोमबारदेखि नै पदभार...बाँकी

    डिजिटल एन्ड आईटी-इनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस प्रोग्राम २०२६ अन्तर्गत अभिमुखीकरण सम्पन्न

    काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले कोशी प्रदेशको इटहरीस्थित नमुना कलेजमा “डिजिटल एन्ड आईटी-इनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस (BIS) प्रोग्राम २०२६” अन्तर्गत अभिमुखीकरण (Orientation) सत्र सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रम औद्योगिक उद्यम विकास संस्थान (IEDI) को...बाँकी