काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असोज १६ गते शुक्रबारबाट ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । जसमध्ये बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई राहत दिने हेतुले ऋणीहरुले असोज मसान्त भित्रसम्म व्याज भुक्तानी गरेमा भुक्तानी गरेमा व्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । यस विषम परिस्थितमा कोरोना भाइरसका कारणले उत्पन्न...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको धरान शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतकको परिवारलाई २० लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको हो । धरान उपमहानगरपालिका–३ का अध्यक्ष आशाकुमार श्रेष्ठ र इन्स्योरेन्सको प्रदेश...बाँकी
काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘सहयात्रा समृद्धिको नामको कर्जा योजना आरम्भ गरेको छ । मुलतः नेपाल राष्ट्र बैंक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि, २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा...बाँकी
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । मंगलबारदेखि युनियन लाइफ इन्स्योरेन्स कम्पनी चौथो वर्षमा प्रवेश गरेको हो । कम्पनीले आफनो चौथो वार्षिकोत्वसको अवसरमा यस स्थानसम्म ल्याउन...बाँकी
काठमाडौं । अखिल नेपाल टेवल टेनिस क्लबका उपाध्यक्ष, प्रशिक्षक एवम् पूर्व खेलाडी राजेन्द्रबहादुर दुलालले सिन्धुपाल्चोकमा पहिरोपीडित ३५ घर परिवारलाई खाद्यान्न राहत प्रदान गरेका छन् । उपाध्यक्ष दुलालले सोही स्थानमा पुगि पीडित परिवारलाई ३५ बोरा चामल,...बाँकी
काठमाडौं । बितको २४ घण्टामा देशभर १ हजार ३ सय ५६ कोरोना भाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै...बाँकी
काठमाडौं । प्रभु बैंकको २० लाख थान ऋणपत्र (डिबेन्चर) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४ (ऋणपत्र) मंगलबार...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ललितपुरको धोबिघाटस्थित मुस्कान होम अफ होपलाई २ लाख ५० हजार सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुस्कान होम अफ होपलाई सहयोग गरेको हो । आफूहरुले गरेको सहयोगले...बाँकी
काठमाडौं । एनएमबी बैंकको ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कञ्चन डेभलपमेन्ट बैंक एक्वाएर गरेपश्चात बैंकको सो मात्राको सेयर नेप्समा थपिएको हो । असोज...बाँकी