काठमाडौँ । निवर्तमान अर्थमन्त्री डा.युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले मन्त्री...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले स्क्यान एण्ड विथड्र सेवाको सुरुवात गरेको छ । यस विषम परिस्थितिमा ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त सेवा सुरुवात गरेको जनाएको छ । स्क्यान एण्ड...बाँकी
काठमाडौं । समृद्धि फाइनान्सको कम्पनी सचिवमा रमेश घिमिरे नियुक्त भएका छन् । फाइनान्सको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले सचिवमा घिमिरेलाई नियुक्त गरेको हो । घिमिरे यसअघि फाइनान्सको वित्त अधिकृतामा थिए ।...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले स्वतन्त्र सञ्चालकमा सीता घिमिरे नियुक्त भएकी छिन् । बैंकको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । घिमिरेलाई भदौ ३० गतेदेखि लागू हुने...बाँकी
काठमाडौं । सहारा विकास बैंकले लिलाम गरेको शेयरसम्बन्धी बोलपत्र खोल्ने भएको छ । कम्पनीले उक्त बोलपत्र एनआइबिएल एस कयापिटल लाजिम्पाट, काठमाडौंमा खोल्ने जनाएको छ । बैंकले नौ लाख २१ हजार १४८ दशमलव ७० कित्ता संस्थापक...बाँकी
काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पोखरिया, पर्साले पीडितको ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी गरेको छ । पर्सा जिल्ला पकाहा मैनपुर गाँउपालिका–१, धोरेका केन्द्र नं. १० की सदस्य सममतिया देवीको...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले भाद्र १ गते, सोमबारबाट लिलामीमार्फत बिक्री खुल्ला गरेको संस्थापक समूहको शेयर पुनः सुचारु गरेको छ । यसअघि विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण न्युनीकरण गर्न लागु गरिएको निषेधाज्ञाका...बाँकी
काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ । फाइनान्सले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ मा भएको व्यवस्था...बाँकी
काठमाडौं । रुपन्देहीस्थित उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय पडसरीले समुहमा आवद्ध मृतक परिवारका सदस्यलाई वीमा रकम प्रदान गरेको छ । लघुवित्त संस्थाले स्थानीय गरिब तथा बिपन्न वर्गका महिलाहरुको समुह वनाई उक्त समूहमार्फत बिना...बाँकी
काठमाडौं । मेट लाइफले आफ्ना ग्राहकहरुलाई बीमासम्बन्धी सेवा र सुविधालाई थप सहज बनाउन र बीमा पोलिसी व्यवस्थापन गर्न नयाँ ग्राहक सेवा एप ल्याएकोे छ । मेटलाइफको नयाँ ग्राहक सेवा एपले ग्राहकहरुलाई घरमै बसी मोबाइलमार्फत मेटलाइफको...बाँकी