News Portal

    दोलखालाई नमूना जिल्ला बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको छ: पार्वत गुरुङ, पोलिटब्यूरो सदस्य, नेकपा एमाले

    पार्वत गुरुङ, नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री हुनुहुन्छ । दोलखाको चुनाव परिचालन कमिटीको हाईकमाण्डमा रहेर नेतृत्व गरिरहनुभएका गुरुङ यतिबेला मतदाता घरदैलो अभियान र चुनावी सभाहरुमा उम्मेद्वारहरुसँगै व्यस्त हुनुहुन्छ । दोलखाबाट दुई पटक प्रतिनिधिसभामा निर्वाचित निवतर्मान सांसद गुरुङ अघिल्लो...