News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    आर्थीकसंसार संवाददाता१४ जेठ, २०८०
    १८० पटक
    १४ जेठ, २०८०

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० हजार ७७३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गर्ने भएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गर्न लागेको हो ।
    उक्त शेयर खरीदका लागि ईच्छकु व्यक्ति तथा संस्थाहरूले १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्