News Portal

  • डिम्याट खाता नविकरण शुल्क बुझाउन सनराइज क्यापिटलको अनुरोध

    आर्थीकसंसार संवाददाता१० जेठ. २०८०
    ११४ पटक
    १० जेठ. २०८०

    काठमाडौं । सन्राईज क्यापिटल लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । क्यापिटलले आर्थिक वर्ष २०७९ ०८० को हितग्राही खाता संचालन गरेवापत हितग्राहीहरुलाई बार्षिक शुल्क भुक्तान गर्न अनुरोध गरेको हो ।
    क्यापिटलले २०८० असार मसान्तभित्र उक्त शुल्क भुक्तानी नगरेको अवस्थामा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुने जनाएको छ । नविकरण शुलक बुझाउनका लागि कम्पनीमा वा सनराइज बैंकको नजिकको शाखा कार्यालयहरुमा भुक्तान गर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्