News Portal

  • कामना सेवाको कामु सिइओमा बिनय दाहाल

    आर्थीकसंसार संवाददाता१५ माघ, २०७९
    २५७ पटक
    १५ माघ, २०७९

    काठमाडौं । कामना सेवा विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा विनय दाहालले जिम्मेवारी पाएका छन् । बैंकको माघ १३ गते बसेको संचालक समितिको बैठकले दाहाललाई आज माघ १५ गतेदेखि लागु हुने गरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
    यस अघि उनी बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए। बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले राजिनामा दिएपछि डेपुटी सीइओ रहेका दाहालले कामु सीइओको जिम्मेवारी दिएको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्