काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले देशका विभिन्न स्थानहरुमा कम्बल तथा न्याने कपडा वितरण गरेको छ । बढ़िरहेको जाड़ोलाई मध्यनज़र गर्दै कम्पनीले सूर्यज्योतिको न्यानोपन अभियान संचालन गरी न्याने कपडा वितरण गरेको हाे ।
कम्पनीले जाडोबाट बच्नको लागी विभिन्न सावधानीका उपायहरु अपनाउन अनुरोध गर्दै कम्बल तथा न्यानो कपडा वितरण गरेको छ।
सूर्यज्योतिको उक्त कार्यक्रम ललितपुरकाे नेपाल स्नेही काख र सत्प्रयास संस्थामा संचालन गरिएको थियो । यस्तै, कम्पनीले गुल्मिका बौद्धिक/बहिरा- अपाङ्गता भएका विधार्थी, माझिगाँउ बलिथुमका विपन्न परिवार, लक्ष्मिनिया गाउँपालिका, जलेश्वर, लाहान र विरगंजमा पनि कम्बल वितरण कार्यक्रमहरु गरेकाे थियो ।
सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स बिच भएको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी ISO 9001:2015 बाट सम्मानित भैसकेको छ ।
हाल कम्पनीको चु्क्ता पूँजी ४.५४ अर्ब रहको छ । कम्पनीले देशभर १८१ शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको छ।
सूर्यज्योति लाइफद्वारा विभिन्न स्थानमा कम्बल तथा न्यानो कपडा वितरण
आर्थीकसंसार संवाददाता५ माघ, २०७९
५ माघ, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न