News Portal

  • लुम्बिनी जनरलका संचालक रेग्मीको राजिनामा स्वीकृत

    आर्थीकसंसार संवाददाता१९ पुस, २०७९
    ३५४ पटक
    १९ पुस, २०७९

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडका संचालक गणेश राज रेग्मीको राजिनामा स्वीकृत भएको छ । सर्वसाधारण शेयरधनीहरुको समूहबाट निर्वाचित संचालक रेग्मीले आफ्नो व्यक्तिगत कारण देखाइ राजिनामा दिएको हुन् । उनले दिएको राजिनामालाई कम्पनीको पुष १९ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।

    प्रतिकृया दिनुहोस्