News Portal

  • सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१७ पुस, २०७९
    ३२३ पटक
    १७ पुस, २०७९

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले पुस १३ देखि पुस १६ गतेसम्म साबिकको मेचि र कोशीको अन्चलका विर्तामोड इलाम बिराटनगर इटहरी र धरान शाखा कार्यालयहरुमा अभिकर्ता सम्मान तथा बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
    जनमानसमा बिमाको महत्व, बिमा दाबि भुक्तानी लगाएतका महत्वपूर्ण प्रशिक्षण कम्पनिका महाप्रबन्धक कमलराज गौतमद्धारा प्रदान गरीएको थियो साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको कम्पनीले जनाएको छ ।
    देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन समेत गर्न गइरहेको छ ।

    प्रतिकृया दिनुहोस्