News Portal

  • सिटिजन लाइफको प्रधान कार्यालय टेकुबाट थापाथली स्थानान्तरण

    आर्थीकसंसार संवाददाता२३ मंसिर, २०७९
    ३०४ पटक
    २३ मंसिर, २०७९

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय सारिएको छ । कम्पनीको प्रधान कार्यालय टेकुबाट थापाथली सारिएको जनाएको छ ।
    कम्पनीको प्रधान कार्यालय काठमाण्डौं महानगरपालिका वडा नं. ११ स्थित एलएस भवन, थापाथलीमा स्थानान्तरण गरिएको कम्पनीले जनाएको छ ।
    कम्पनीको यसअघि प्रधान कार्यालय काठमाण्डौं महानगरपालिका वडा नं. १२, अम्बे कम्प्लेक्स, टेकु रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्