News Portal

  • बैंक अफ काठमाण्डूको शेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता८ मंसिर, २०७९
    २४० पटक
    ८ मंसिर, २०७९

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले बैंक अफ काठमाण्डूको शेयर मूल्य समायोजन गरेको छ । बैंकले ६ प्रतिशत बोनश शेयरपछिको मुल्य समायोजन गरेको हो । बैंकको शेयरमूल्य २२७ रुपैयाँ १० पैसाका आधारमा नेप्सेले ६ प्रतिशत बोनश शेयरपछिको शेयर मूल्य २१४ रुपैयाँ २५ पैसा कायम गरेको छ ।
    सोही मूल्यकै आधारमा अब बैंकको शेयर कारोबार खुल्नेछ ।

    प्रतिकृया दिनुहोस्