News Portal

  • गरिमा विकास बैंकको लाभांश प्रस्ताव, बोनश र नगद कति ?

    आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०७९
    ३४५ पटक
    २५ कार्तिक, २०७९

    काठमाडौं । गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको कार्तिक २४ गते  बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.५ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो ।
    बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्