News Portal

  • सानिमा बैंकको शाखा अब ठिमी र कपनमा पनि

    आर्थीकसंसार संवाददाता१४ असोज, २०७९
    २४० पटक
    १४ असोज, २०७९

    काठमाडौं । सानिमा बैंकले ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाहरुको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा बैंकका संचालक भरत कुमार पोख्रेलले संयुक्त रुपमा गरे ।
    शुक्रबार भएको समुद्घाटन कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए ।
    सानिमा बैंकको देशका सातै प्रदेशमा १२९ कार्यालयहरु र १२० वटा ए।टि।एम। संजालहरु संचालनमा रहेका छन् ।

     

    प्रतिकृया दिनुहोस्