News Portal

  • सानिमा बैंकका ग्राहकले मोबाइल बैंकिङ्ग एप चलाउदा निःशुल्क इन्टरनेट पाउने

    आर्थीकसंसार संवाददाता१६ साउन, २०७९
    ६३१ पटक
    १६ साउन, २०७९

    काठमाडौं । सानिमा बैंकले आफना ग्राहकहरुलाई ल्य म्बतब, ल्य एचयदझि”योजना अन्तर्गत मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ । यो योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउनेछन् ।
    मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले एपमा रहेका सबै सेवाहरु जस्तै फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्युआर कोड भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असिमित निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न पाउनेछन् । यो योजना१ अगष्ट, २०२२ देखि लागू भएको छ ।
    सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतमप्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहनगर्न यो सेवाल्याएको हो । बैंकले  देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्