News Portal

  • सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्झौंता सम्पन्न

    आर्थीकसंसार संवाददाता१५ साउन, २०७९
    ७०२ पटक
    १५ साउन, २०७९

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने गरी सम्झौंता सम्पन्न भएको छ । दुवै बैंकको संयुक्त मर्जर कमिटिको बैठक बसी उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    प्रतिकृया दिनुहोस्