News Portal

  • एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना सार्वजनिक

    आर्थीकसंसार संवाददाता१३ साउन, २०७९
    ४२२ पटक
    १३ साउन, २०७९

    काठमाडौं । एनआईसी एशिया बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम फिर्ता हुने ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको छ ।बैंकको यस योजनामा उच्च प्रतिफलको साथमा ५ वर्षको लागि ८४ लाख सम्मको बीमा सुविधा रहेको छ । ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’मा १० लाख निक्षेप राख्दा १ करोड पाईने बैंकले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्