News Portal

  • सानिमा लाइफ इन्स्योरेन्सद्वारा ९३ लाख मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२६ साउन, २०७८
    ११७२ पटक
    २६ साउन, २०७८

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स ९३ लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ ।
    कम्पनीले बिमित प्रकाश पुडासैनीको असामयिक निधन हुन गएकोमा निजको हकवाला श्रीमतीको नाममा दाबी भुक्तानी ९३ लाख ५२ हजार ५०० रुपैयाँ प्रदान गरेको हो ।
    उक्त दाबी रकम कम्पनीका मुख्य प्रबन्धक गुणराज श्रेष्ठले मृतक पुडासैनीकी श्रीमती सुवार्ना थापालाई चेक हस्तान्तरण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्