आर्थीकसंसार संवाददाता३१ जेठ, २०७८
३१ जेठ, २०७८काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको १ करोड ८४ लाख ५० हजार ३८२ कित्ता सेयर सूचीकृत भएको छ । बैंकको चुक्ता मूल्य एक सय रुपैयाँ दरको सो मात्राको सेयर सूचीकृत भएको हो ।
नेप्सेले साविक तिनाउ मिसन डेभलमेन्ट बैंक प्राप्तिपश्चात सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले १ बराबर ०.९६ को अनुपातमा तिनाउ मिसनलाई प्राप्ती गरेको थियो ।