News Portal

  • नबिल बैंकको कम्पनी सचिवमा पौड्याल नियुक्त

    आर्थीकसंसार संवाददाता१६ जेठ, २०७८
    ७६२ पटक
    १६ जेठ, २०७८

    काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् । जेठ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
    यससँगै नवनियुक्त कम्पनी सचिव पौडेलले सोही मितिदेखि नै आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् । यसअघि बैंकको कम्पनी सचिवमा माधवप्रसाद रेग्मी रहेका थिए । जसले जेठ १५ गतेदेखि लागू हुने गरी उक्त पदबाट राजीनामा दिएका हुन् ।

    प्रतिकृया दिनुहोस्