News Portal

  • रिलायबल इन्स्योरेन्सले १३ लाख भुक्तानी

    आर्थीकसंसार संवाददाता४ माघ, २०७७
    ११६९ पटक
    ४ माघ, २०७७

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १३ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीमा जीवन बीमा गरेका बिमित यज्ञप्रसाद गुरुङ्गको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाले इन्स्योरेन्सले सो मात्राको रकम भुक्तानी गरेको हो ।
    कम्पनीले गत पुस २१ गते नै मृतक बिमितको परिवारलाई सो मात्राको रकम हस्तान्तरण गरेको हो । कम्पनीका ताहाचालका क्लस्टर प्रमुख नविन श्रेष्ठले कम्पनीको नीतिअनुरुप बिमितलाई समयमा नै दावी भुक्तानी प्रदान गरेको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्