News Portal

  • नेकपा (प्रचण्ड–नेपाल समुह)को केन्द्रीय समितिका १० बुँदे निर्णयहरु

    आर्थीकसंसार संवाददाता७ पौष, २०७७
    १८०१ पटक
    ७ पौष, २०७७

    काठमाडौं । मंगलबार बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल समुह) को केन्द्रीय समिति बैठकले विभिन्न १० बुँदे महत्वपूर्ण निर्णयहरु गरेको छ । जसमा असंवैधानिक ढङ्गले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीलाई बर्खास्त गर्दै उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउनेदेखि कृष्णबहादुर महरालाई स्थायी समिति सदस्यमा चयनसम्मका निर्णयहरु छन् ।

    प्रतिकृया दिनुहोस्