News Portal

  • सहसचिव मणिराम गेलाल सचिवमा बढुवा

    आर्थीकसंसार संवाददाता२५ मंसिर, २०७७
    २३६९ पटक
    २५ मंसिर, २०७७

    सहसचिव मणिराम गेलालाई सरकारले सचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव गेलाललाई बरिष्ठताको आधारमा सचिवमा बढुवा गरेको हो एक मन्त्रीले जानकारी दिए ।
    गेलाल सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रुपमा कार्यरत थिए । विहीबारकै मन्त्रिपरिषद बैठकले सहसचिव दिनेशकुमार घिमिरेलाई छेन्दुको महावाणिज्यदूत बनाएर पठाउने निर्णय पनि गरेको छ ।

    प्रतिकृया दिनुहोस्