आर्थीकसंसार संवाददाता२९ माघ, २०८०
२९ माघ, २०८०काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको दोश्रो त्रैमासिक अर्थात अर्द्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । सोमबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले समीक्षा पारित गरेसँगै सार्वजनिक भएको हो ।