News Portal

  • रिलायन्स लाइफको व्यतित बीमालेखमा छुट

    आर्थीकसंसार संवाददाता३ मंसिर, २०७७
    १५७६ पटक
    ३ मंसिर, २०७७

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर तथा कोभिड–१९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै आफना बीमितहरुलाई व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।
    कम्पनीले समस्त अर्थतन्त्र र ग्राहक वर्गमा पर्न गएको नकारात्मक आर्थिक प्रभावलाई मध्यनजर गरी आफ्ना ग्राहकका व्यतित सबै बीमालेख २०७७ साल मंसिर महिनाभित्र ग्राहकले पुनर्जागरण गरेमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्