News Portal

  • हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी नियुक्त

    आर्थीकसंसार संवाददाता१३ भदौ, २०८०
    २९४ पटक
    १३ भदौ, २०८०

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् । संस्थाको भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

    प्रतिकृया दिनुहोस्