News Portal

  • कामना सेवा विकास बैक र हिमालयन जाभा कफिबीच मर्चेन्ट सम्झौता

    आर्थीकसंसार संवाददाता१२ भदौ, २०८०
    २३२ पटक
    १२ भदौ, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंक र हिमालयन जाभा कफि बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

    मंगलबार दुवै संस्थाले मर्चेन्ट सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    यो सम्झौतासँगै कामना सेवा विकास बैंकका ग्राहकले पुतलिसडक स्थित हिमालयन जाभा कफिमा १० प्रतिशतसम्मको छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले बताएको छ ।

    प्रतिकृया दिनुहोस्