News Portal

  • समृद्धि फाइनान्सको “समृद्धि गृह लक्ष्मी” बचत खातामा निःशुल्क ६ सुविधा पाइने

    आर्थीकसंसार संवाददाता५ भदौ, २०८०
    २०६ पटक
    ५ भदौ, २०८०

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले नारीहरुलाई लक्षित गरेर समृद्धि गृह लक्ष्मी बचत खाता संचालनमा ल्याएको छ । समृद्धि गृह लक्ष्मी बचत खातामा १० प्रतिशत ब्याजदर पाइने कम्पनीले जनाएको छ ।

    फाइनान्सका अनुसार यस बचत खातामा निःशुल्क मोवाइल बैकिङ्ग, निःशुल्क चेकबुक सुबिधा, निःशुल्क एबिबिएस सुविधा, निःशुल्क एसएमएस अलर्ट सुविधा, निःशुल्क डेविट कार्ड (एटिएम) सुविधा र निःशुल्क कनेन्ट आईपिएस सुविधा रहेका छन् ।

    आफ्ना ग्राहक वर्गहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै कम्पनीले यस बचत खाता संचालनमा ल्याएको हो ।
    प्रतिकृया दिनुहोस्