आर्थीकसंसार संवाददाता१८ साउन, २०८०
१८ साउन, २०८०काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा मिजास भट्टचन नियुक्त भएका छन् । भट्टचनलाई संस्थापक शेयरधनी समूह क को तर्फबाट प्रतिनिधित्व गर्नेगरी सञ्चालकमा नियुक्त गरेको हो । कम्पनीको साउन १७ गते साझ बसेको सञ्चालक समितिको बैंठकले उनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।