News Portal

  • आईएमई लाइफ इन्स्योरेन्सको आईपीओको शेयर डिम्याटमा आयो, आएलआई सिम्बलबाट कारोबार हुने

    आर्थीकसंसार संवाददाता१७ साउन, २०८०
    १२५ पटक
    १७ साउन, २०८०

    काठमाडौं ।  आईएमई लाइफ इन्स्योरेन्सको आईपीओमा परेको शेयर डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको शेयर  ILI सिम्बलबाट मेरो शेयरमा देखिएको हो । नेप्सेमा अब आइएलआई सिम्बलबाट कारोबार हुनेछ । कम्पनीको आईपीओमा सर्वसाधारण तर्फबाट  भाग्यमानी ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका थिए । कम्पनीको शेयर धितोपत्रको दोश्रो बजार नेप्सेमा सूचीकृत भएपछि कारोबारमा आउनेछ। कम्पनीले गत असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणका लागि आइपीओ विक्री खुला गरेको थियो ।

    प्रतिकृया दिनुहोस्