आर्थीकसंसार संवाददाता४ साउन, २०८०

काठमाडौं । नेप्सेमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । लघुवित्तको ११ प्रतिशतका दरले हुन आउने कुल ३ लाख १६ हजार ९३६ दशलमव ८८५९ कित्ता शेयर सूचिकृत भएको हो । कम्पनीको साधारण सभाबाट पारित उक्त शेयर सूचिकृत गराएको हो । उक्त शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।