News Portal

  • प्रोग्रेशिभ फाइनान्सको कम्पनी सचिवमा रुबिश श्रेष्ठ नियुक्त

    आर्थीकसंसार संवाददाता२९ असार, २०८०
    २१३ पटक
    २९ असार, २०८०

    काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको कम्पनी सचिवमा रुबिश श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असार २८ गते साझ ६ बजे बसेको सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

     

    प्रतिकृया दिनुहोस्