News Portal

  • साना किसान विकास लघुवित्तको कम्पनी सचिवमा जोशी नियुक्त

    आर्थीकसंसार संवाददाता२८ असार, २०८०
    २२४ पटक
    २८ असार, २०८०

    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा अनिल कृष्ण जोशी नियुक्त भएका छन् । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त गाभिएर बनेको साना किसान विकास लघुवित्तको सञ्चालक समितिको २८ गते बसेको बैठकले जोशीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्