News Portal

  • प्रभु बैंकका सञ्चालक राईको राजीनामा स्वीकृत

    आर्थीकसंसार संवाददाता१७ असार, २०८०
    २६७ पटक
    १७ असार, २०८०

    काठमाडौं । प्रभु बैंकका सञ्चालक मन बहादुर राईले दिएको राजीनामा स्वीकृत भएको छ । उनले घरायसी व्यवहारिक कारण देखाएादै सञ्चालक पदबाट दिएको राजीनामा बैंकको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

    प्रतिकृया दिनुहोस्