काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले भोलि सार्वजनिक विदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ ।
१४ गते विहिकार बकर इद इद उल अजहा को अवसरमा सरकार देशभर सार्वजनिक विदा दिने भएपनि प्रभु लाइफले सम्पूर्ण शाखा उपशाखा कार्यालयहरुबाट नियमित सेवा प्रवाह गर्ने भएको हो ।
आर्थीकसंसार संवाददाता१३ असार, २०८०
१३ असार, २०८०