News Portal

  • सूर्यज्योति लाइफको बीमालेख पुनर्जागरणमा ३५ प्रतिशत ब्याज छुट

    आर्थीकसंसार संवाददाता७ असार, २०८०
    १७८ पटक
    ७ असार, २०८०

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमालेख पुनर्जागरणमा छुट दिने भएको छ । कम्पनीले २०८० असार ७ गतेदेखि २४ गतेभित्र पुनर्जागरण गराउँदा बीमितलाई लाग्ने ३५ प्रतिशत ब्याज छुट दिने व्यवस्था गरेको हो ।
    यो सुविधा बीमा अवधिभरि एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ । बीमितहरुलाई तोकिएको समयभित्र यस अवसरको सदुपयोग गरि आफ्नो बीमालेख सक्रिय बनाउन कम्पनीले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्