काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले १२ वटा सवारी साधन बिक्री गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले विभिन्न कम्पनीका १२ वटा मोटरसाइकल बिक्रीमा राखेको हो ।
इन्स्योरेन्स कम्पनीको नाममा रहेका २२० सीसीको बा ६० प ३१७९, २ सय सीसीका बागमति प्रदेश ०२०२९ प ९८६२, बागमति प्रदेश ०२४० प ०५०८, बागमति प्रदेश ०२००८ प ७६०३ नम्बर, बा ९९ प २२९२ र १५० सीसीको बागमति प्रदेश ०२०३६ प ९७७१ पल्सर बाइक बिक्रीमा राखेको हो । यस्तै, बा ९३ प ५९७३ नम्बरको डियो स्कुटर, ना ५८ प ७७२८ नम्बरको होण्डा साइन, ना ४७ प १९०९ नम्बरको हेरो होण्डा, क ३० प ९६६२ नम्बरको सीबि युनिकन मोटरसाइकल बिक्रीमा राखेको हो ।
यस्तै, स्पेलेण्डर प्लस कम्पनीका बा २६ प ५४९५ र बा २६ प १७१७ नम्बरको बाइक बिक्रीमा राखेको हो । सवारी साधन जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम विक्री गरिने कम्पनीले बताएको छ ।
सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति तथा फर्मले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय थापागाउँमा बोलपत्र पेश गर्नुपर्नेछ ।
बोलपत्र फारम प्रतिकोटा पत्र १ हजार रुपैयाँ बुझाई कम्पनीको व्यवस्थापन विभागबाट खरीद गर्न सकिनेछ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सका १२ वटा मोटरसाइकल बिक्रीमा
आर्थीकसंसार संवाददाता२८ जेठ, २०८०
२८ जेठ, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने