News Portal

  • सांग्रिला बैंकको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२९ असोज, २०७७
    १८४६ पटक
    २९ असोज, २०७७

    काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले १५ हजार ५ सय ९९ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका दुईजना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेको हुँदा संस्थापक शेयर खरीद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजपत्र संलग्न गरी केन्द्रीय कार्यालयमा आवेदनत दिन आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्