News Portal

  • हिमालयन बैंकको बोनस सेयर सूचीकृत

    आर्थीकसंसार संवाददाता२५ असोज, २०७७
    १६६५ पटक
    २५ असोज, २०७७

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा हिमालयन बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको आइतबार मात्रै १० प्रतिशत अर्थात ८५ लाख २० हजार २५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
    यससँगै कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोस्रो बजारमा किनबेच गर्न पाइने छ ।

    प्रतिकृया दिनुहोस्