काठमाडौं । सनराइज बैंक र भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँग सम्झौता गरेको छ । बैंकले ग्राहकहरुलाई भाटभटेनी सुपरमार्केटमा विशेष छुट दिने उद्देश्यले भाटभटेनी सुपरमार्केटसँग सम्झौता गरेको हो ।
बैंकले आफ्नो १३औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुसी बाँड्न २०७७ असोज २५ देखि कार्तिक ११ गतेसम्मको लागि विशेष योजना ल्याएको बताएको छ ।
बैंकले कार्ड तथा ई–बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाहरु सुरु गर्दै लैजाने योजना अनुसार आगामी चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको हो ।
यस योजनाअन्तर्गत ग्राहकहरुले आफ्ना डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा सामान खरिद गरी कार्डमार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रति कारोबार अधिकतम ५०० सम्म तत्काल छुट पाउने जनाइएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको एक शाखा एक एटीएम, सञ्चालन गर्दै एकैपटक ५० वटा मेसिन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकैपटक ५० वटा एटीएम मेसिन सञ्चालनमा ल्याउने भएको छ । बैंकले काठमाडौं उपत्यका र उपत्यकाबाहिरका...
प्रभु बैंक गण्डकी प्रदेशद्वारा साना मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन
काठमाडौं । प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेशद्वारा लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन गरेको छ । प्रदेशका...
नेशनल लाइफको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाको आयोजनामा अभिकर्ता पुनर्ताजगी कार्यक्रम महेन्द्रनगर कंचनपुरमा सम्पन्न भएको छ। करिब ६...
मुक्तिनाथ विकास बैंक र साउथवेस्ट्रन बिजनेस कलेजबीच समझदारी, बैंकिङ साक्षरताबाट रोजगारी दिने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र साउथवेस्ट्रन बिजनेस कलेजबीच बैंकिङ साक्षरता विस्तार र व्यवसायिक सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको...
सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच सहकार्य
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज चाबहिल बीच आपसी सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । जस अनुसार...
‘राष्ट्र बैंकको इतिहासमा महत्त्वपूर्ण इँटा थपेँ, मूल्याङ्कन तपाईंहरू गर्नूस्’: गभर्नर महाप्रसाद अधिकारी
नेपाल राष्ट्र बैंक ऐन २०५८ ले मुलुकको मूल्य तथा बाह्य स्थायित्व, वित्तीय स्थायित्व कायम गर्ने, वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वास अभिवृद्धि...
हुलदङ्गाबाट भएको क्षतिको बीमा दाबी चाँडो फछ्र्यौट गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले चैत १५ गते काठमाडौं उपत्यकामा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षतिको बीमा दाबीलाई यथाशक्य...