News Portal

  • सिम टिभीद्वारा ‘सिम टिभी फाइदाको आइडिया’ योजना

    आर्थीकसंसार संवाददाता२४ असोज, २०७७
    १६११ पटक
    २४ असोज, २०७७

    काठमाण्डौं । नेपालको सबैभन्दा ठूलो डिजिटल केवल नेटवर्क सिम टिभीले यसपालिको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘सिम टिभी फाइदाको आइडिया’ नामक योजना ल्याएको छ ।
    जसअन्तर्गत ग्राहकले सिम टिभीको वार्षिक रिचार्जमा नगद छुटका साथै सबैभन्दा सफा पिक्चर क्वालिटी, एक्स्क्लुसिभ नेपाली च्यानलहरु, सबैभन्दा सफा एचडी र एसडी च्यानलहरु रिलायबल सर्भिस, कल सेन्टरको सुविधा, होटल, हस्पिटल तथा बहुतल्ले भवनहरु लागि सजिलै जडानजस्ता फाइदैफाइदा प्राप्त गर्न सक्नेछन् ।
    यस योजनाबारे थप जानकारीका लागि टोल फ्रि नम्बर १६६००/१४४०० वा नजिकको केवल अपरेटरलाई सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्